फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा साेमबार १९ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरका बिभन्न स्थानमा गरिएको ८८ जनाको एन्टिजेन परिक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार १ सय २४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार छ सय २४ जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ९ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ४५४ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा साेमबार १९ जना काेराेना संक्रमित थपिए
पाँचथरमा साेमबार १९ जना काेराेना संक्रमित थपिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस