फिदिम । मोरङको बेलबारी नगरपालिका ५ कसेनीका एक युवक चट्याङमा मृत्यु भएको छ । ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको हो । सोमबार बेलुका ७ ः३० बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ८ः३० बजे मृत्यु भएको भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
चट्याङमा परी एकको मृत्यु
चट्याङमा परी एकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस