पाँचथर । निजि बिद्यालयहरुको छाता संस्था निजि तथा आवासिय विद्यालय अर्गानाइजेशन (प्याव्सन) को दशौं जिल्ला अधिबेशनबाट चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यि कार्य समित गठन भएको छ । शनिवार फिदिममा भएको अधिबेशनबाट भट्टराई अध्यक्ष बनेका हुन् ।
उपाध्यक्षमा नबिन ओझा, सचिव गणेश भण्डारी, सहसचिव पाङहाङ योङहाङ लाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा समिता लावती र सदस्यहरुमा लक्ष्मी प्रसाद मिश्र, इन्दिरा मेयोङवा, खगेन्द्र राई, अनुज भट्टराई,डि.बि गुरुङ,कृष्ण बस्नेत, मनकुमार राई,किङगा धिसिङ लाई सर्वसहमतिले चयन गरिएको सचिब गणेश भण्डारीले जानकारी दिए ।
प्याव्सन पाँचथरको अध्यक्षमा भट्टराई
प्याव्सन पाँचथरको अध्यक्षमा भट्टराई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस