पाँचथर । कोरोना संक्रमणको पाँचथर हिलिहाङकी ६२ बर्षीय एक महिलाको मंगलबार दिउसाे निधन भएको छ । उनमा केहि दिन अगाडी देखि फाेक्साेमा समस्या देखिए पछि उपचारकाे लागी घाेपा क्याप धरान लगिएकाे थियाे । घाेपा क्याप धरानमा पिसिअार परिक्षणमा गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनकाे उपचारकाे क्रममा धरानमा निधन भएकाे उनकाे पारिबारीक स्राेतले जानकारी दिएकाे छ ।
कोरोना संक्रमणका कारण पाँचथरकी एक महिलाकाको धरानमा मुत्यु
कोरोना संक्रमणका कारण पाँचथरकी एक महिलाकाको धरानमा मुत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस