कृष्ण दुलाल । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचथरमा शुक्रबार बाट दुई दिने Eectronic government procurement (E-GP) system phase II तालिम सुरु गरेको छ ।
तालिममा ५० जनाको सहभागिता रहेको छ । कार्यक्रमको व्यावस्थापन नेपाल निर्माण व्यावसायि महासंघ पाँचथरले गरेको हो ।
सहभागि हुनेहरूमा कार्यलयका कर्मचारि, निर्माण व्यावसायी हरुको सहभागीता रहेको छ । तालिमको सहजिकरण सार्वजनिक खरिद अनुगमन कार्यलयका निर्देशक इन्द्र प्रसाद मैनालि र आईटि हेड निर्मल लामाले गरेको निर्माण व्यावसायिका महासचिब दिपेन येक्पानदेनले जानकारि दिए ।
तालीममा फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले दिप प्रज्वलन गरि उद्घघाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद कोईराला, नेपाल निर्माण व्यावसाय महासंघका केन्द्रिय महासचिब रोसन दाहाल लगायतको उपस्थीत रहेको थियो ।