फिदिम । फिदिम नगरपालिका ४ जोरसालमा क्रियापुत्री बसेको घरमा आगलागी भए घाइते रहेकी ७२ वर्षीय चनमाया सापकाेटाकाे मृत्यु भएकाे छ । साेमबार जाेरसाल स्थीत दिन्ननाथ सापकाेटा घरमा ग्यास लिक भएर आगलागी हुदा तीन जना घाइते भएका थिए । । आगलागीबाट दिन्ननाथ सापकाेटा कि ७२ वर्षिय आमा चनमाया सापकाेटाको अवस्था गम्भीर भए पछि उपचारकाे लागी विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका रेफर गरिए पनि उन लाइ मेची अस्पताल भद्रपुरमा राखिएकाे िथयाे । उनकाे मेची अस्पताल भद्रपुरमा निधन भएको हो । छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको पनि मेची अस्पताल भद्रपुरमै उपचार भइरहेको छ ।
मृतक सापकोटालाइ अहिले अन्त्येष्टिका लागि फिदिम ल्याइदैछ । किरियापुत्री वसेका श्रीमती र छोराहरु घाइते भएपछि काज किरिया भगिरथका भाइले गरिरहेका छन ।