पाँचथर । रबि बजार मिक्लाजुङ गाउँपालिकाको केन्द्र हो । रबि बजार पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रमा पर्छ । पाँचथरको फिदिम पछाडीको ठुलो ब्यापारिक केन्द्र पनि हाे रबि बजार सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ । रबिमा ,जरीबुटृे डाँडा,यबराङ छांगा,सेनसेलीङ चिया बगान लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएकाे छ । फूलबारीले घर सजाउनु रबिकाे बिशेषता हाे।
तस्बिरमा हेराैं रबि बजारकाे सुन्दर चिया बगान
तस्बिर :पाँचथर रबि फेसबुक पेज