फिदिम । कोरोना संक्रमणको कारण पछिल्लो २४ घन्टामा पाँचथरमा ४ जनाको निधन भएको छ । शुक्रबार बिहानै थप दूई पुरुसको मृत्यु भएको छ । फिदिम ८ का ८१ वर्षीय एक पुरुस र फिदिम ८ कै ५३ वर्षीय पुरुसको मुत्यु भएको हो । संकमणबाट हिजो बिहिबार मात्रै पाँचथरमा २ जना पुरुसको मुत्यु भएको थियो । हिजो फिदिम २ नेपालटारका ३१ वर्षीय एक पुरुष र फिदिम ४ जोरसालका ६४ बर्षिय एक पुरुसको मुत्यु भएको थियो ।