पाँचथर । पाँचथरको फिदिम–१२ को दुथेनी भन्ने ठाँउमा पहिरो खसि थुनिएको फेमे खोलाबाट पानी बग्न थालेकाे छ । थप पानी नपर्ने हो भने हाललाई फेमे खोलामा समस्या नरहेको बताइएको छ ।
विहान पहिरो खसेर खोला थुनिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल सहितको टोलि उक्त स्थानमा पुगेको छ ।
स्थलगत अबलाेकन गर्दा पानी नपर्ने हो भने हाललाई समस्या नरहेको पूर्वाधार कार्यालय पाँचथर इन्जिनियर मुकेश शाहाले जानकारी दिए ।
फेमेखोलामा हाललाई समस्या छैन
फेमेखोलामा हाललाई समस्या छैन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस