फिदिम । कोरोना संक्रमणको कारण फिदिम २ नेपालटारका ३१ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनि केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भई घरमै होम आइसुलेसन मा बसेका थिए । होम आइसुलेसनमै उनको मुत्यु भएको पारिबारिक स्रोत बतायो । यो संगै पाँचथरमा आज कोरना संक्रमणबाट दुई जनाको मुत्यु भएको छ । आज दिउसो नै फिदिम ४ जोरसालका ६४ बर्षिय एक पुरुसको मुत्यु भएको थियो ।
पाँचथरमा कोरोना संक्रमणको कारण अर्का ३१ वर्षीय एक पुरुषको मृत्यु
पाँचथरमा कोरोना संक्रमणको कारण अर्का ३१ वर्षीय एक पुरुषको मृत्यु
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/06/death-sign.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस