पाँचथर । पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिको मेयरको लागी नेपाली कांग्रेसबाट मित्रप्रसाद काफ्ले उम्मेद्धरा बन्ने पक्का भएको छ । पार्टीले प्रदेश नं. १ का सदस्य मित्रप्रसाद काफ्लेलाई मेयरमा अघि बढाएको छ ।
काँग्रेसको प्रदेश स्थित संसदिय समितिको बैठकले काफ्लेलाई फिदिम नगरपालिकामा मेयरको उम्मेद्वार बनाउने निणर्य गरेको हो ।