पाँचथर– जेन जि पुस्ताको आन्दोलनको क्रममा फिदिममा प्रर्दशन भएको छ । शनिवारेबाट निस्किएको विरोध ¥याली बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेको थियो । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेका थिए । केहि घण्टा धर्ना गरेर गणतन्त्र चोकमा प्रर्दशन गरेका थिए ।
हेर्नुस् केही तस्विर ः