धरान ।कारमा सवार भएर धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका प्रहरीले जनाएको छ।
                        
                           धरानमा एक युवकको धन्दा : कारमा चढेर मदिरा चोर्न पसल-पसलमा 
                        
                     
                     	
                     धरानमा एक युवकको धन्दा : कारमा चढेर मदिरा चोर्न पसल-पसलमा
तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

