पाँचथर । शनिबार बिहान ५:३० बजे पाँचथरको फालेलुङ गाउँपालिका ८ याङनाम बस्ने ५० बर्षिय लादुके भनिने मणि कुमार माङ्मोको जलेर मृत्युु भएको छ ।
याङनाम बस्ने लाल बहादुर तामाङको छोरिको बिबाहमा गएका मणिको खोले पकाउने अगेनामा परि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।