फिदिम । शनिबार बैङकर्स एसोसियसन पाँचथर र निर्जिवन बिमा कम्पनीमा कार्यरत कर्मचरीहरु बिचको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । उक्त मैत्रिपूर्ण खेल बिमा कम्पनीमा कार्यरत कर्मचरीहरु २-१ गोलले जितेका छन् ।
बिमा कम्पनीमा कार्यरत कर्मचरीहरुको जितमा जीवन थाम्सुहाङले २ गोल गरेका थिए । बैङकर्सहरुको तर्फबाट नवराज गौतमले १ गोल फर्काएका थिए ।
पाँचथरका बैङकर्स र निर्जिवन बिमा कर्मचरीहरु बिच मैत्रिपूर्ण फुटबल सम्पन्न
पाँचथरका बैङकर्स र निर्जिवन बिमा कर्मचरीहरु बिच मैत्रिपूर्ण फुटबल सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस