नेपाली काँग्रेसको १४ महाधिवेशनको बन्दसत्र सकिएको छ। रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिताबिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको हो।
पौडेल पक्षबिनै काँग्रेसको बन्दसत्र सकियो
पौडेल पक्षबिनै काँग्रेसको बन्दसत्र सकियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस