फिदिम । पाँचथर अस्पतालमा भईरहेकाे ताेडफाेडमा अाफ्नाे संलग्ता नरहेकाे भन्दै अाफन्तकाे नाममा बिज्ञाप्ति जारि भएकाे छ ।
बिज्ञाप्ति रणबहादुर थाम्सुहाङ तुम्बा, गिता लिम्बु छिमेकि फुपु र मन्जिल तुम्बापाेकाे नाममा बिज्ञाप्ति जारि भएकाे हाे बिज्ञाप्तिमा पाँचथर अस्पतालमा भएकाे ताेडफाेडमा अाफुहरूकाे कुनै संलग्ता नरहेकाे बताईएकाे छ । वार्ता र संवादमामा रहिरहेको विज्ञप्तीमा उलेख्ख भएको छ ।
उपचारकाे क्रममा ल्याईएकाे बालिकाकाे उपचारकाे क्रममा निधन भए पछि बुधबार बिहानबाट पाँचथर अस्पताल तनाब ग्रस्त छ । समस्या समधान गर्नकाे लागि ढिलाई हुँदा साँझबाट माहाेल भड्किएकाे थियाे । झडप,ताेडफाेडकाे घटना भएकाे थियाे । राती अवेरसम्म पनि विराेध प्रर्दशन भइरहेकाे छ ।