फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । बुधबार १०९ जनाकाे एन्टिजेन परिक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ५ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार चार सय ३८ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रहेकाे र ५०४ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १४ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा घटेन काेराना संक्रमण , बुधबार १०९ जनामा परिक्षण गर्दा ५५ जनामा काेराेना संक्रमण पुष्टि
पाँचथरमा घटेन काेराना संक्रमण , बुधबार १०९ जनामा परिक्षण गर्दा ५५ जनामा काेराेना संक्रमण पुष्टि
"जिल्लामा कुल संक्रमितको संख्या ३ हजार नाघ्याे "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस