पाँचथर ।नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।
बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

बिहिबार, माघ ११, २०८० मा प्रकाशित