जस्ले जे भनोस
ढुङ्गा मान्छे होइन
किन कि
उभित्र दया, माया छैन्
लोभ, लालच पनि छैन्
आशा, निराशा बाँड्दैन
खुशी, दुःख पनि दिदैन्
त्यसैले त
ढुङ्गा देवता हो ।
                        
                           कबिता :ढुङ्गा देवता हो भनेर 
                        
                     
                     	
                     कबिता :ढुङ्गा देवता हो भनेर
         
                  तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

        
        
        
        
        
        
        
        
        
  		 
  		 
  		 
                                       										
   		
  		 
  		 
  		 
  		 
  		 
         
         
         
         
         
         

