पाँचथर । पाँचथरमा प्रतिनिधि सभमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले ५९१ मतको अग्रता कायम गरेका छन् । १७ हजार ७ सय ८८ मत गणना हुँदा आङदेम्बेले ८ हजार ७ सय ९६ मत ल्याएका छन् ।
यस्तै, नेकपा (एमाले)का उम्मेद्वार वसन्त नेम्बाङले ८ हजार २ सय ५ मत मत प्राप्त गरेका छन् ।
पाँचथरमा प्रदेशमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।
आङदेम्बेलाई ५९१ मतको अग्रता
आङदेम्बेलाई ५९१ मतको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस