पाँचथर । पाँचथरकाे प्रदेश सभा १ मा नेकपा एकिकृत समाजबादिका कमल जबेगुले सुरूबाति अग्रता लिएका छन् । १२८६ मत गणना हुदा जबेगुले ५७१ र नेकपा एमालेमा राजकुमार भण्डारीले ४२६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ मा १३७५ मत गणना हुँदा नेकपा माअाेबादिका इन्द्रबहादुर अाङ्बाेले ५८१ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका अईन्द्र सुन्दर नेम्बाङले ४३६ मत साथ पछ्याउदै छन् ।