काठमाडौँ । विभिन्न विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीले उम्मेदवारको समर्थन र विरोधमा प्रचार–प्रसार गरेको भन्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ ।शिक्षक र कर्मचारीले चुनाव प्रचार गर्नु आचारसंहिता विपरीत हुने भन्दै निर्वाचन आयोगले त्यसो नगर्न देशैभरिका शिक्षक र कर्मचारीहरुलाई सचेत गराएको छ ।
फेसबुकमा भोट माग्ने शिक्षक र कर्मचारीमाथि कारवाही सुरु
फेसबुकमा भोट माग्ने शिक्षक र कर्मचारीमाथि कारवाही सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस