पाँचथर । कुम्मायक गाँउपालिका वडा नं -५ स्थित तमाेर नदिले बगाउदा एक जना मजदुर बेपता भएका छन् ।
शुक्रबार दिउसाे १:४० बजे स्वच्छन्द निर्माण सेवा प्रालि द्वारा निर्माणाधीन पुलमा काम गर्ने मजदुरकाे खाेलामा पाैडि खेल्ने क्रममा नदिले बगाउदा बेपता भएकाे प्रहरिले बताएकाे छ ।
बेपता हुनेमा जिल्ला उदयपुर जिल्ला बेलका का नगपालीका ६ बस्ने वर्ष ३० बर्षीय हरी राई रहेकाे जिल्ला प्रहरि कार्यालय पाँचथरले जनाएकाे छ ।
बेपता राईकाे ईलाका प्रहरी कार्यालय यासोक बाट उद्दारका लागि टोली खाेज तलासका भईरहेकाे जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएकाे छ ।