पाँचथर । पाँचथरको मिक्लाजुङ वडा नम्बर २ ले आफ्ना वडा भित्रका १५० जना नागरिकहरुको स्वास्थ्य बिमा गरिदिएको छ ।
आर्थिक अवस्था कम्जोर भएका तथा दिर्धराेग भएका परिवारका सदस्यहरूलाई निशुल्क स्वास्थ विमा गरिएको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तकुमार सेर्माले जानकारी दिए ।
वडाले एक लाख बराबरको १५० जना आर्थिक अवस्था कम्जोर भएका तथा दिर्धराेग भएकाहरुकाे बिमा गरीदिएको हो ।