काठमाडौं । नेपाली कांग्रेसले अन्तिममा समानुपातिक सूची बुझाएको छ । समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदम्बेदेखि अर्जुननरसिंह केसीसम्म रहेका छन् ।
सबै नामहरु कांग्रेसले अझै सार्वजनिक गरेको छैन । निर्वाचन आयोग स्रोतले दिएको जानकारीअनुसार यीसहित कांग्रेसले अन्य नाम पनि निर्वाचन आयोगमा बुझाएको छ ।




