संसदबाट एमसीसी पारित भएसँगै ८ साना वामपन्थी राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
सो अनुसार उनीहरुले आज मसाल जुलुस निकालेका छन् भने भोलि बन्दको घोषणा गरिएको छ।

आइतबार, फागुन १५, २०७८ मा प्रकाशित