काठमाडौं । संसदमा एमसिसी सम्झौता टेबल भएको छ। अर्थमन्त्रीका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्।
संसदमा टेबल भयो एमसिसी सम्झौता
संसदमा टेबल भयो एमसिसी सम्झौता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस