पाँचथर।कुम्मायककाे केन्द्र यासाेक बजारमा आगलागी भईरहेकाे छ । यासाेक बजारकाे झलेन्द्र खतिवडाकाे घरबाट आागलागी सुरू भएकाे हाे । आगलागीबाट २ घर जलेल नष्ट भएकाे स्थानियले जानकारी दिए ।
आगलागि नियन्त्रणकाे लागि सदरमुकाम फिदिमबाट दमकल यासाेक जादै गरेकाे जिल्ला प्रहरि कार्यालयले जनाएकाे छ । घटनाकाे थप विस्तृत जानकारी आउन बाँकी छ । आगलागी नियन्त्रणमम लिने प्रयास जारि छ ।