पाँचथर । बुधवार जिल्लाको विभिन्न स्थानमा १७ जनामा गरीएको एन्टीजेन परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जानकारी दिएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८६ पुगेको छ । १२८ जना निको भएका छन् ।

बुधबार, माघ २६, २०७८ मा प्रकाशित