पाँचथर । सोमवार जिल्लाको विभिन्न स्थानमा ५८ जनामा गरीएको एन्टीजेन परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जानकारी दिएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । ७७ जना निको भएका छन् ।

सोमबार, माघ २४, २०७८ मा प्रकाशित