पाँचथर । बुधवार जिल्लाको विभिन्न स्थानमा ११ जनामा गरीएकाे एन्टीजेन परीक्षणमा ५ जनामा काेराेना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जानकारी दिएको छ ।
यो सँगै जिल्लामा संक्रमितको संख्या १२८ पुगेको छ ।

बुधबार, माघ १९, २०७८ मा प्रकाशित