पाँचथर । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ पाँचथरका भीष्मराज आङदेम्बेले अग्रता लिएका छन् । एक हजार मत गणना हुँदा उनले ५८२ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी विकाश लामाले ४०० मत ल्याएका छन् ।
आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।