पाँचथर । कांग्रेसको सहमहामन्त्री (आदीबासी जनजाती तर्फ) मा पाँचथरका भिष्म राज आङदेम्बेले सुरुवाति अग्रता लिएका छन् । सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ । अहिले ९९ मत गणना हुँदा आङदेम्बेले ५३ र विकास लामाले ४५ मत मत पाएका छन् ।आङदेम्बे देउवा प्यानल र लामा शेखर प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् ।
कांग्रेस महाधिबेशन :सहमहान्त्रीमा भिष्म राज आङदेम्बेकोे सुरुवाती अग्रता
कांग्रेस महाधिबेशन :सहमहान्त्रीमा भिष्म राज आङदेम्बेकोे सुरुवाती अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस