काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रजिालले मन्त्रीबाट राजीनामा दएिका छन्।नेपाली कांग्रेसको जारी चौधौं महाधविेशनमा प्रतस्पिर्धा गरेको महामन्त्री पदको प्रारम्भकि परणिामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टगित गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएकाे उनले उल्लेख गरेका छन्।