पाँचथर । मंगलबार दिउसाे मतदान सकिएकाे कांग्रसे पाँचथरकाे मतगणना जारि छ । मत गणनामा सभापतिका उम्मेद्धार रूपनारायण जबेगुले अग्रता कायम गरेका छन् ।
सभापति पदका उम्मेद्वार
सुरेन्द्र कुमार दाहाल : २६१
रूपनारायण जबेगु : ४१४
उपसभापति पदका उम्मेद्वारहरु
डिकेन्द्र चेम्जाेङ :२७८
वृजहाङ अाङदेम्बे :३९५
मणिचन्द्र चेम्जाेङ :२७६
समर बहादुर अधिकारी : २८४
सचिव पदका उम्मेद्वारहरु
डेकेन्द्र कुमार तामाङ:२९८
धनराज तुम्बापाे :२६५
दिपक नेपाल : ३४२
सुवराज थापा :२३३
एकराज नेम्बाङ : ९८
सहसचिव पदका उम्मेद्वारहरु
सन्ताेष श्रेष्ठ :३८९
कृष्ण फियाक :२३९
धन सिं नेम्बाङ :२७९
गजेन्द्र राई : ३३३