फिदिम । याङवरक गाँउ पालिका सभापतिमा शेरबहादुर नुगो निर्वाचित भएका छन । आफ्ना प्रतिश्पर्धि सबिन माबोलाइ ३ मत अन्तरले पराजित गर्दै माबो बिजयी भएका हुन । कुम्मायकमा दुर्गाप्रसाद बम्जन सहमतिमा सभापति चुनिएका हुन

आइतबार, असोज १०, २०७८ मा प्रकाशित