एपि तोलाङ
रसुवा– भोटेकोशीमा आएको बाढीले रसुवाको रसुवागढी र आसपासका क्षेत्रमा ठुलो क्षती पुर्याएको छ । नेपाल–चिन सिमानामा पर्ने मितेरी पुल खण्डहर भएको छ । निक्कै सुन्दर देखिने पुल भत्काएको छ ।
हेर्नुस् बाढी अघि र पछिका केही तस्विर :

मार्च ५ , २०२५ मा खिचिएकाे मितेरी पुल तस्विर

बाढीले बगाएकाे मितेरी पुल । याे तस्विर ११ जुलाइ २०२५ काे हाे ।

मार्च ५ , २०२५ मा खिचिएकाे मितेरी पुल तस्विर







