फिदिम । पाँचथर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मंगलबार दिउँसो निधन भएको छ । ६० बर्षीय पुरुषको निधन भएको जानकारी दिएकाे छ । फिदिम ८ का पुरुषको उपचारको लागी पाँचथर अपस्पतालमा ल्याएर एन्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । अस्पताल ल्याएको १ घन्टामा उनको निधन भएको थियो । उनलाई केहि दिन अगाडीबाट ज्बरो सहितको लक्षण देखिएको बताइएको । अक्सीजनको मात्र कमी भए पछि उनको श्वासप्रश्वासमा समस्या आएर उनको निधन भएको काेभीड अस्पताल पाँचथरले जानकारी दिएको छ । ।
पाँचथरमा कोरोना संक्रमित एक पुरुषको निधन
पाँचथरमा कोरोना संक्रमित एक पुरुषको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस