काठमाडाैँ । वर्षा लागेसँगै देशभर बाढी, पहिराेकाे जोखिम बढ्दो छ । सरकारले विभिन्न क्षेत्रमा हुने बाढी तथा पहिरोको सूचना दिन ‘नेपाल बाढी सूचना’ प्लेटफर्म सुरु गरेको छ ।
यससँगै देशभर हुने वर्षा, बाढी, पहिरोका सूचना वेबसाइट, फेसबुक पेज, ट्वीटर ह्यान्डलबाट थाहा पाउन सकिन्छ ।
वेबसाइटबाट जानकारी पाउन यहाँ क्लिक गर्नुहाेस् । फेसबुक पेजबाट थाहा पाउन यहाँ र ट्वीटर ह्यान्डलबाट थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
आफ्नाे घर नजिकको जोखिम थाहा पाउन जल तथा मौसम विज्ञान विभाग र मातहतको बाढी पूर्वानुमान महाशाखाका वेबसाइट, आधिकारिक फेसबुक पेज र ट्वीटरबाट सूचना पाउन सकिन्छ