सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ध्वनि पदूषण कम गर्न आग्रह गरेको छ । फाल्गुन १२ गते जिल्लावासीमा अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ध्वनि प्रदूषण रोक्न आग्रह गरेकी हुन् ।
बढ्दो ध्वनि प्रदूषणको कारण सहरी क्षेत्रमा कोलाहल बढेको गुनासो बढ्दै गएकोले उत्त निर्णय गरिएको हो ।
विभिन्न समारोहका गतिबिधिमा ध्वनि प्रदूषण हुँदा दैनिक जीवनयापन, अध्ययन, अध्यापन, अस्पतालको सेवा प्रवाह लगायतमा असर परेको भन्ने जनगुनासोहरू आएपछी जिल्लाभित्र धार्मिक,सांस्कृतिक तथा सामाजिक रितिरिवाज बिबाह,मेला,महोत्सव,जात्रा,पुरा
ध्वनी प्रदुषण रोक्ने अभियानमा स्थानीयलाई समेत प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको छ ।