विराटनगर । प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बजेट बक्तव्य मार्फर्त क मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।
दूध उत्पादन गर्ने किसानलाई प्रदेशसरकारले प्रतिलिटर २ रुपैयाँका दरले अनुदान
दूध उत्पादन गर्ने किसानलाई प्रदेशसरकारले प्रतिलिटर २ रुपैयाँका दरले अनुदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस