जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेफेर हुन सक्ने सम्भावना रहेको उनले भने ।’

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित