पाँचथर ।भद्रपुर विमानस्थलमा ल्यान्ड गर्ने क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ।
शुक्रबार बेलुका काठमाडौँबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित