पाँचथर– नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि पूर्वी पहाडको भ्रमणमा निस्किएका विश्वप्रकाश शर्माले अबको तीनैवटा निर्वाचन बहुमतले कांग्रेसले जित्ने बताएका छन् ।
पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको थोक्लीम्बामा आयोजना भएको सभालाई सम्बोधन गर्दै शर्माले काग्रेस बलियो हुनु पनि कम्युनिष्टको पनि हित हुनु भएको बताएका थिए । गलत मार्गमा गएको कम्युनिष्ट आन्दोलनलाई सुर्धान पनि काग्रेसको भुमिका रहेको उनले बताएका थिए ।
हेर्नुस भिडियो ः