पाँचथर । फालेलुङ -६ काे बरभञ्जाङमा आागलागि भइरहेकाे छ । जितबहादुर मेङबाकाे घरबाट सुरू भएकाे आागलागी नियन्त्रण बाहिर रहेकाे स्थानियले जानकारी दिएका छन् । अहिले सम्म ३ घर जलेर क्षति भएकाे । आगलागि नियन्त्रणमा लिने प्रयास स्थानियहरू गरिरहेका छन् । फिदिमबाट २ वटा दमकल बरभञ्जाङ जादै गरेका बताईएकाे छ । बरभञ्ज ग्रामिण बजार हाे । घरहरू बाक्ला छन् ।