पाँचथर । कांग्रेसको सहमहामन्त्री (आदीबासी जनजाती तर्फ) मा पाँचथरका भिष्म राज आङदेम्बेले सुरुवाति अग्रता लिएका छन् । सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ । अहिले ४९९ मत गणना हुँदा आङदेम्बेले २८३ र विकास लामाले २०७ मत मत पाएका छन् ।

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित