पाँचथर ।संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे स्थित ५६ बर्षिय राम बहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
भरुवा बन्दुक सहित १ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस