पाँचथर । नेपाली काङ्ग्रेस पाँचथरको १४ औ अधिबेशनबाट सभापति पदबाट रुपनारायण जवेगु विजयी भएका छन् । यस अघि सचिब रहेका जवेगुले प्रतिस्पर्धि सुरेन्द्र कुमार दाहाललाई २१८ मतले पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । हेर्नुस् मत परिणाम:
कुल खसेकाे मत १०७७
सभापति पदका उम्मेद्वार
सुरेन्द्र कुमार दाहाल : ४१६
रूपनारायण जबेगु : ६३४
उपसभापति पदका उम्मेद्वारहरु
डिकेन्द्र चेम्जाेङ :४५१
वृजहाङ अाङदेम्बे :६२५
मणिचन्द्र चेम्जाेङ :४३३
समर बहादुर अधिकारी : ४४०
सचिव पदका उम्मेद्वारहरु
डेकेन्द्र कुमार तामाङ:४७०
धनराज तुम्बापाे :४१४
दिपक नेपाल : ५२७
सुवराज थापा :३७७
एकराज नेम्बाङ : १५७
सहसचिव पदका उम्मेद्वारहरु
सन्ताेष श्रेष्ठ :६०८
कृष्ण फियाक :३७०
धन सिं नेम्बाङ :४३०
गजेन्द्र राई : ४९९
कार्यसमितिमा निम्न व्यत्तीहरु चुनिएका छन् : <