पाँचथर । बिमा सम्बन्धी जनचेतना अविबृद्धी गर्ने, बिमाको विकास तथा प्रवर्धन गर्नूका साथै ग्रामिण भेगमा बिमाको पहुँच पुगोस भन्ने उद्देश्यले पाँचथरमा स्थानिय तह संग बिमा समितिले अन्तक्रिया कार्यक्रम आयोजना गरिएकाे छ ।
बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जीवन बीमा र निर्जीवन बीमाको परिचय, फाइदा, दावी भुक्तानीको प्रकृया, बीमा ऐन आदीका बारेमा छलफल गरिएको थियो ।